CANTACT US/हाम्रो सम्पर्क
हाम्रो संसार डट नेट मार्फत आफूलाई अभिव्यक्त गर्ने र तपाईंहरुसँग अन्तर्क्रिया गर्ने यो हाम्रो प्रयास हो । तपाईंहरुको अमूल्य सुझाव र प्रतिक्रियाका साथै स्वस्थ आलोचनाको पनि सदैव खाँचो रहनेछ । हजुरसग भएको कलमहरु लेखी पठाउनुहोस् यहाँहरु जस्तै लाखौं पाठकहरुलाई सदैब हाम्रो संसार डट नेट को ढोका खुल्ला रहने छ ।
हामी संसारको जुनसुकै कुनामा पुगे पनि, जहाँ भए पनि हाम्रो गाउँघरको सम्झना र माया त हामीसँगै हुन्छ । आउनुहोस हाम्रा भावनाहरू एक आपसमा बाडौं । तपाईका कुनै समाचार, लेख, रचना, बिचार,निबन्ध, यात्रा स्मरण आदि छन भने हामीलाई लेखी पठाउनु होला । सल्लाह, सुझाव तथा पत्राचारको लागि हाम्रो ईमेल ठेगाना : info@hamrosansar.net
यी दुवै माध्यमबाट यहाँहरुको प्रतिक्रिया, सल्लाह, सुझाब, रचना हामीले तुरुन्त प्राप्त गर्नेछौँ । तस्बिर पठाउनु नभुल्नु होला !












+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive
+VIEW Archive 










































