ABOUT US/हाम्रो बारेमा

हाम्रो संसार डट नेटका तमाम आदरणिय पाठक बर्गहरुमा , हाम्रो संसार डट नेट परिवारको तर्फबाट हार्दिक नमस्कार एबं स्वागत छ । आज हामी २१ औं शताब्दीको सूचना र संचारको युगमा छौं । संचार क्षेत्रमा विश्वले जादुमयीढंगले विकास गरिरहेको छ ।

जुस बनाउने मिसीनबाट प्रेशको सुरुवातसँगै अहिले संचार छापामा मात्र सिमीत नरहेर श्रब्य एफ एम रेडियो र दृश्य संचार माध्याम टेलिभीजन जस्ता अत्याधुनिक संचार माध्यामहरु क्रमश: विकासको अग्रगतीमा दौडिरहेका छन् । पछिल्लो केही दशक यता संचार क्षेत्र छापा, एफ एम , रेडियो टेलिभीजन भन्दा पनि अझै शुलभ र सजिलो अनि भरपर्दो संचार माध्यमको रुपमा इ-मेल, इन्टरनेटको विकास भएको छ । जसले घरमै बसी बसी विश्वको कुना काप्चामा भएका घटनाहरु हॆर्न पढ्न र थाहा पाउन सकिन्छ । हुँदा हुँदा इमेल इन्टरनेटकै माध्यमबाट अहिले बजारमा सामान किन्नका लागि बजार धाईरहनु पर्ने जस्ता झन्-झट, समस्याबाट छुटाकारा समेत दिलाउन थालेको छ । यसले बिद्यार्थी, राजनैतिक गतिविधि, उद्धोग ब्यवसायी, पत्रकार गरी विश्वका सबै तह र बर्गका मानिसहरुलाई चुम्बक झै तानिरहेको छ ।

अहिले, इ-मेल, इन्टरेनट बिना मान्छे बाँच्नै नसक्ने भईसकेको अवस्था छ । अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इमेल इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा उल्लेख्य प्रगति भएको मान्नै पर्छ । सूचना, संगीत, सपिंग, ब्यापार, खबर आदानप्रदान गर्ने सबै क्षेत्र ओगटी सकेको अवस्था छ । तर यसलाई चमात्कारीक प्रगति चाहिँ मान्न सकिन्न । सन्देश आदाप्रदान गर्ने माध्यम चिठी परेवा ढोल झ्याली पिट्ने हुँदै नेपालमा छापा संचारहरुको रुपमा सुरुमा गोरखापत्र मात्र स्थापना भयो । पछि क्रमश; अन्य छापा संचार माध्यामहरु पनि थपिदै गए ।

हाम्रो यो वेभ पत्रिका कुनै जाती, दल वा कुनै समुदायप्रति लक्षित नभएर निष्पक्ष रुपमा स्वतन्त्र भै स्वच्छ समाचार पस्कनु नै मूल उद्देश्य र लक्ष्य रहेको हामी सगौरव जानकारी गराउदछौ । यहाँ प्रकाशित भएका सामाग्रीहरु हाम्रा आधिकारिक सम्वादाताहरुद्वारा प्रेशित गरेका हुन् । हामी पत्रकारिताको आचारसंहिता अक्षरस पालना गर्दै सामाग्रीहरु पस्कने गरेका छौं । यो हामीसबैको साझा वेभपत्रिका हो । यसलाई हामी मिलेर अगाडि बढाउने छौं भनेर आजै देखि संकल्प गरौं । साथै सम्पूर्ण हाम्रा पाठकबर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुको अमूल्य सूझाव र प्रतिक्रिया हामीलाई पठाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं । धन्यवाद |

हाम्रो संसार डट नेट टिम तथा प्रतिनिधिहरु :
उद्धव तमाङ
रामेछाप - ९
हाल - इजरायल
info@hamrosansar.net
गोपाल परियार
कोटेश्वर, काठमांडौ
siwagopal@gmail.com
सागर श्रेष्ठ, सिन्धुपाल्चोक
हाल : साउदी अरेबिया
dear_sagars@yahoo.com
Table Cell
कुमार पौडेल, पोखरा-८, रत्नचोक
हाल : इजरायल
tune_rain26@yahoo.com
हरी भण्डारी
विजुवार, प्युठान
नागरीकता न. ५३१००८÷१२४६
फोन न. ००९७७९८४७९००८४०
hari9847900840@gmail.com
Table Cell

+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive


View ALL

.
.
.
.
.