अब समाजसेवी पुष्पा बस्नेतलाइ सिएनएन हिरो बनाउन मात्र तपाई हाम्रो हात

हाम्रो संसार, असोज ५,

पुप्पा बस्नेत नेपालमा जेल जीवन विताइरहेका अबोध बालबालिकाहरूको रेखदेख गर्नेहरूको पनि प्रमुख हुन् । उनको उद्देश्य विना कसुर कुनै पनि बालबालिकाहरूले जेलको छिडीमा कैदी जीवन यापन गर्न नपरोस भन्ने हो ।

यिनै जेलको भित्ताभित्र विताइरहेका अबोध बालबालिकाहरूको अधिकारका लागि लडिरहेकि पुष्षा बस्नेत केहि अगाडि कोरियामासमेत सम्मानित बनिसकेकि छिन् ।

सँसारको गेोरव, नेपालकि चेली समाजसेवी पुष्पा बस्नेत अहिले हजारेोँ सँसारका यस्तै समाजिक क्षेत्रमा योगदान दिनुहुने समाजसेवीबाट विश्वको सिएनएन हिरोको रूपमा १० जना भित्र मनोनित भएकी छिन् ।

नेपालकि पुष्पा बस्नेतलार्इ हाम्रो सहयोगले समाजसेवामा समर्पित हुन हेोसला मिल्छ भने हाम्रो हेोसला मात्रै दिने हात किन पछाडि पार्ने ? यस सिएनएन हिरोको प्रतिस्पर्धामा हाम्री नेपाली समाजसेवी पुष्पा बस्नेतलार्इ भोट दिएर सानो सानो सहयोगले उनका सपना पुरा गरानु हाम्रो दायित्व हुनेछ । त्यसैले आउनुहोस् पुष्पा श्रेष्ठलाइ मत दिएर सिएनएन हिरो बनाउन केहि समय खर्च गरेोँ ।

भोट कसरी गर्ने त?

 १.यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html मा क्लिक गर्नुहोस् ।

 २. 'Vote Now' button मा क्लिक गर्नुहोस् ।

अथवा

 ३. यो लिङ्क http://heroes.cnn.com/ मा जानुहोस्

 ४. PUSHPA BASNET को फोटो वा नाममा क्लिक गर्नुहोस

 ५. इमेल टाइप गर्नुहोस् ।

 ६. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् ।

७. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।

 यदि यहाँहरूले फेसबुक आइडीबाट भोट गर्नुछ भने दायाँ पट्टि लेखिएको फेसबुक लगइनमा क्लिक गरेपछि अर्को विन्डोको लगइन फेसबुकमा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ । यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म भोट दिन सक्नुहुनेछ उदाहरणका लागिः
सम्पूर्ण पाठकहरूमा हाम्रो संसार डट नेटको बिनम्र अनुरोध : भोट मात्रै दिएर आफ्नो कर्तव्य पुरा भएको नठान्नुहोला । अरूलार्इ पनि भोट दिने मेोका दिनुहोस् । जस्का लागि यो सूचना सकेसम्म फेसबुक लगायत सबै सामिजिक संजालमा शेयर गरेर कसैलाइ पनि भोट हाल्नबाट बञ्चित नगराउनुहोला ।
यो लिंक पनि क्लिक गरेर हेर्नु होला

न्यूज सहयोगका लागि खबर टाइम डट कम
Watch Video News, TV Shows, Movies and Social Activities
यहाँ मुनि टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। कपि गरेर कमेन्ट दिनुहोस !
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive


View ALL

.
.
.
.
.